काठमाडौं । नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमी र नेपाल परराष्ट्र सचिव सेवा लम्सालबिच भेटघाट भएको छ।
राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो ।
भेटमा दुई पक्षिय संयन्त्रलाई पुनर्जीवित गर्ने, शिक्षामा सहयोग, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा छपलफल भएको हो ।
प्रतिक्रिया