परम्परागत शैलीबाट ‘दार’ चिर्दैै

शनिबार, २८ पुस २०८०, १३ : ३०

 राप्ती गाउँपालिका–५ दाङको पहाडी बस्ती करिंगेमा परम्परागत शैलीबाट दार चिर्दै ‘मिस्त्री’हरु । अझै पनि पहाडी बस्तीमा आराबाट ‘दार’ चिर्ने गरिएको छ ।  

शनिबार, २८ पुस २०८०, १३ : ३०

प्रतिक्रिया