तस्बिर : रासस
माघे सङ्क्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाकोटको भंगेरीमा जुधाइएको गोरु । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ ।
प्रतिक्रिया