कुडुले फाँटमा पहेँलपुर तोरी

मंगलबार, ०२ माघ २०८०, १२ : ३५

 बागलुङ नगरपालिका–४ कुडुँलेको फाँटमा पहेँलपुर फुलेको तोरी । अहिले उक्त स्थनामा तोरीबारीमा फोटो तथा भिडियो खिच्न पर्यटकहरु पुग्ने गरेका छन् । 

मंगलबार, ०२ माघ २०८०, १२ : ३५

प्रतिक्रिया