देउतीबज्यैको मुख्य मन्दिर

मंगलबार, ०२ माघ २०८०, १४ : ३४

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० नयाँ गाउँमा रहेको गङ्गामाल देउतीबज्यैको मुख्य मन्दिर । प्रचारप्रसारका कमी र मन्दिरसम्म पुग्ने सडक सुविधा नहुँदा यो मन्दिर ओझेलमा पर्दै गएको छ ।  

मंगलबार, ०२ माघ २०८०, १४ : ३४

प्रतिक्रिया