पञ्चेबाजा बजाउँदै विद्यार्थी

बुधबार, ०३ माघ २०८०, ०७ : २९

 बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पञ्चेबाजा बजाउँदै । पछिल्लो समय पञ्चेबाजा  बजाउने प्रचलन हराउँदै गएपछि संरक्षणका लागि यहाँका विद्यार्थीहरु जुटेका हुन् ।   

बुधबार, ०३ माघ २०८०, ०७ : २९

प्रतिक्रिया