स्वर्गद्वारी भारतीय भक्तजन

विहीबार, ०४ माघ २०८०, १० : १३

दर्शन गर्न आएका धार्मिक पर्यटकको गाडीले भरिएको धरम्पानी बजार । प्युठानस्थित पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा भारतीय भक्तजनको बढ्दो छ । जहाबाट स्वर्गद्वारी आश्रम पुग्न सिँडीबाट उक्लनु पर्छ । 

विहीबार, ०४ माघ २०८०, १० : १३

प्रतिक्रिया