पुतली नाच प्रदर्शन गर्दै मन्त्री थापा

विहीबार, ०४ माघ २०८०, १३ : ०८

 गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा बुधबार  बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा आयोजित कार्यक्रममा पुतली नाच प्रदर्शन गर्दै । बाइसे चौबिसे राजाको पालादेखि नाच्दै आइएको यो नाचलाई युवा पुस्ताले संरक्षण गर्दै आएका छन् ।  

विहीबार, ०४ माघ २०८०, १३ : ०८

प्रतिक्रिया