सुन्तला ग्रेडिङ गर्दै कृषक

शुक्रबार, ०५ माघ २०८०, १२ : १५

म्याग्दीको मालिका गाँउपालिका–७ दुलेमा सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गर्दै कृषकहरु । यो वडाबाट यसवर्ष रु ९० लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ ।

शुक्रबार, ०५ माघ २०८०, १२ : १५

प्रतिक्रिया