उन्नाइसौं सम्मेलनमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डल

शुक्रबार, ०५ माघ २०८०, १३ : ५६

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा भाग लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल। आज नै प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका छ।

1705651436626

शुक्रबार, ०५ माघ २०८०, १३ : ५६

प्रतिक्रिया