वीरबहादुरको च्याउ खेती

शुक्रबार, ०५ माघ २०८०, १४ : ५७

 शुक्लाफाँटा  नगरपालिका–६ का कृषक वीरबहादुर रानाले टनेलभित्र कन्या जातको च्याउ उत्पादनका लागि लहरै झुन्डाएका उपचार गरिएको परालका पोका । रानाले बाह्रै महिना च्याउ उत्पादन गरी रु १० लाख बढी आम्दानी लिदै आएका छन् ।  

शुक्रबार, ०५ माघ २०८०, १४ : ५७

प्रतिक्रिया