तस्बिर : रासस
त्रिशूली जल विद्युत केन्द्रमा पानी ल्याउन विदुर नगरपालिका–७ र १० स्थित भैँसेमा विसं।२०१८ सालमा निर्माण गरिएको बाँध । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन पश्चात सोही पानीको उपभोग गरेर १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्र सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया