शनिबार बिहान सर्लाही सदरमुका मलङ्गवामा लागेको कुहिरो । चिसो हावासँगै झरिरहेको शितलहर तथा बाक्लो मात्रामा लागेको कुहिरोका कारण सर्लाही जिल्लाको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया