भलिबल प्रतियोगिता

शनिबार, ०६ माघ २०८०, १६ : २१

 टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजना गरिएको चौथोँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको शनिबार आयोजित फाइनल खेलमा गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब बिचको फाइनल खेल हेर्नका लागि पोखरा रङ्गशालामा उपस्थित दर्शक।  

शनिबार, ०६ माघ २०८०, १६ : २१

प्रतिक्रिया