ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर लिलामीमा आउदै

४ बर्ष अगाडि

काठमाडौँ – ग्रामीण विकास लघुवित्तको झण्डै ६ लाख कित्ता शेयर  लिलामीमा आउने भएको छ ।

हकप्रदमा बिक्री नभएका उक्त शेयर  साउन ८ देखि लिलामीमा आउन लागेको हो ।

कम्पनीको लिलामी शेयरमा आवेदन गर्न चाहाने लगानीकर्ताले  एनआईबिएल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यालयहरुमा आवेदन पेश गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया