अब ओप्पोमा एक्स क्षमताका क्यामेरा

४ बर्ष अगाडि

ओप्पोे गुगलको क्यमेरा एक्स सर्पोट गर्ने उपकरण निर्मता कम्पनीसगँ जोडिने भएको छ ।

क्यामेरा एक्स, क्यामेरा एप डेभलपमेण्टका लागी नयाँ एण्ड्रोइड जेटप्याक सर्पोट लाईब्रेरी हो ।

विकासकर्ताहरुका लागी फोेनका क्यामेरामार्फत क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गुगलको क्यामेरा एक्स एण्ड्रोइड सोलुसन ओप्पो रेनो १०एक्स जुम र नयाँ अप्पो रेनो २ लगायत सबै उपकरणले सर्पोट गर्नेछ ।
आर्थिक दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया