हेर्नुहोस् १० तस्बिमा बोल्ड शमा सिकन्दर

४ बर्ष अगाडि

मुम्बई – टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर अभिनय मात्र होइन बोल्डनेसका कारण पनि चर्चामा रहिरहन्छिन् । उनले सामाजिक संजालमा अक्र निकै बोल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय शमाले निकै बोल्ड फोटोहरु शेयर गरेकी छिन् । यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् ।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया