जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नेपाल एयरलाइन्स तयार

४ बर्ष अगाडि

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका जेष्ठनागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । 

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई  हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने बताएका थिए । 

केही हवाइ कम्पनीले यसमा आलोचना गरेको छन् 

४ बर्ष अगाडि

प्रतिक्रिया