मौसम पूर्वानुमानः अझै तीन दिन झरी पर्ने

४ बर्ष अगाडि

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावको कारण यतिवेला देशैभरी पानी परिरहेको छ । अहिले देशको अधिकांश स्थानमा मेग गर्जनसहित हल्का र मध्य वर्षा भइरहेको छ ।

यसैगरी मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मोसमको सूचनामा तीन दिन अझै वर्षा हुने जनाएको छ ।

आज देशभरी सामान्यदेखि पूर्ण बदली भई पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा हुनेछ । 

भोलि बिहिबार  देशभरी आंशिक देखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

भने राति देशभरी आंशिक देखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। 

त्यस्तै पर्सी शुक्रबार देशभरी आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा  मेघ गर्जन÷चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

शुक्रबार देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया