आलम आतंकको अर्को प्रमाण : रातारात इन्स्पेक्टरको सरुवा

४ बर्ष अगाडि

१२ वर्ष पछि पक्राउ परेका मोहम्मद अफ्ताव अलामका नयाँ नयाँ प्रमाण खुल्ने क्रम जारी छ ।
२७ चैत २०६४ साल साँझ आलमको गाँउमा विस्फोट भएपछि घटनास्थल पुगेका इलाका प्रहरी कार्यलय राजपुरका इन्स्पेक्टर इन्द्र सुबेदी त्यही राती १० बजे जिल्ला प्रहरी कार्यलय गौर सरुवा गरिएको तथ्य बाहिरेको छ । 

त्यसमा पनि अर्को भयानक विषय भने राती १० बजे इन्स्पेक्टरको सरुवा गरियो, ११ बजे घाइतेलाई ट्रयाक्टरमा हालेर इन्टाभटटा् तर्फ लगिएको थियो ।

त्यस लगत्तै सुबेदीको ठाँउमा इन्स्पेक्टर राजीब बस्नेत पुगेका थिए । तर इन्स्पेक्टर बस्नेत र एसपी लक्ष्मण न्यौपाने भने घटना नै भएको छैन भन्ने तर्फ लागीरहे ।

जसका कारण १२ बर्ष सम्म यो घटना लुकरिहयो ।

नयाँ पत्रिकाबाट

 

४ बर्ष अगाडि

प्रतिक्रिया