२२ अर्बको पहिलो सुरुङ मार्ग सोमबारबाट

४ बर्ष अगाडि

नेपालको पहिलो सुरुङमार्गको सिलान्यास सोमबार हुने भएको छ ।

उक्त सुरुङमार्ग थानकोटबाट धादिङको सिस्ने खोला सम्म निमार्ण हुन लागेको हो ।

नेपाल र जापन सरकारको करिब २२ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको उक्त सुरुङमार्ग निमार्णका लागी जापानको हाज्मा एन्डो कर्पोरेस्नसगँ सम्झौता भएसगैँ सुरुङमार्ग निमार्णको काम सुरु हुन लागेको हो ।

उक्त सुरुङमार्ग २.७ कि।मि को हुनेछ भने  सुरुङमार्ग ३ लेनको हुनेछ ।
कारोबार दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया