अब एनएस २०० मा चक्का लक नहुने

कात्तिक ४, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालका लागी बजाव मोटरसाइकलको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एनएस २०० मा एन्टी–लकिङ सिस्टम  एबिएस ल्याएको छ ।

यसको प्रयोगले चक्का लक हुनबाट जोगाउनका साथै जोखिमपुर्ण सडकमा चालखलाई सवारी नियन्त्रण गर्न सहयोग गर्छ ।

एबिएस भएको पल्सर एकएस २०० को मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ मात्र रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८६११५.४६
European Euro१२६.२५१२६.९१
UK Pound Sterling१४७.५११४८.२९
Swiss Franc११६.१४११६.७५
Australian Dollar७७.९२७८.३२
Canadian Dollar८६.५९८७.०४
Singapore Dollar८४.२५८४.६९