अब एनएस २०० मा चक्का लक नहुने

४ बर्ष अगाडि

नेपालका लागी बजाव मोटरसाइकलको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एनएस २०० मा एन्टी–लकिङ सिस्टम  एबिएस ल्याएको छ ।

यसको प्रयोगले चक्का लक हुनबाट जोगाउनका साथै जोखिमपुर्ण सडकमा चालखलाई सवारी नियन्त्रण गर्न सहयोग गर्छ ।

एबिएस भएको पल्सर एकएस २०० को मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ मात्र रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया