(Monday, 23 July, 2018)
By: आजको अर्थ
असार २८, २०७५

बिहिबार सुनको भाउ रु ४ सयले घटेको छ ।  बुधबार  छापावाल सुन तोलाको ५७ हजार ६ सयमा कारोबार भएकोमा बिहिबार  रु४०० घटेर ५७ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५६ हजार ९०० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । 
यस्तै आज चाँदी ७५५ मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत