विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागत

५ बर्ष अगाडि

 रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । 

फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किएका फूटबल खेलाडीको भव्य स्वागतको  गरेको  सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । 

यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया