एक भोटले नेकपाले चुनाव जित्यो

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धरान उपमहानगरपालीका वडा नम्बर ७ को वडाध्यक्ष मात्र एक मतले जितेको छ ।

नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । 

सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् । 

गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो । 

यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७