१३ औं सागः पदक जित्नेमा नेपाल उच्च स्थानमा, कुन देशले कति पदक पाए ?

४ बर्ष अगाडि

काठमाडौं – आइतबारदेखि सुरु भएको १३ औं साउथ एसियन गेम (साग) मा नेपालले सबैभन्दा धेरै पदक हात पारेको छ । हालसम्म नेपालले १५ स्वर्ण पदक सहित २६ पदक जितिसकेको छ । 
यस्तै, भारतले ५ स्वर्ण पदक सहित १६ पदक जितीसकेको छ । श्रीलंकाले ३ स्वर्ण सहित २६ पदक जितेको छ । 
यस्तै, पाकिस्तानले पनि २ स्वर्ण पदक सहित १३ स्वर्ण पदक हात पारिसकेको सागले जनाएको छ । बंगलादेशले २ स्वर्ण पदक सहित १८ पदक जितेको छ । भुटानले पनि एक पदक जितेको छ । तर, माल्दिभ्सले अझै पदक हात पार्न सकेका छैन । 
कुन देशले कति पदक जिते 
 

४ बर्ष अगाडि

प्रतिक्रिया