महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश दिने

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिन लागेको हो ।

अघिल्लो आवमा संस्थाले शेयरधनीलाई ८ प्रतिशत मात्र लाभांश दिएको थियो ।

केही दिन अघि बसेको संस्थाको सञ्चालक समितिको बैठकले  १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

शेयरधनीले  उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७