महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिन लागेको हो ।

अघिल्लो आवमा संस्थाले शेयरधनीलाई ८ प्रतिशत मात्र लाभांश दिएको थियो ।

केही दिन अघि बसेको संस्थाको सञ्चालक समितिको बैठकले  १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

शेयरधनीले  उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले ।

४ बर्ष अगाडि

प्रतिक्रिया