४८ अंकले घट्यो नेप्से , पहिलो घण्टामा नै २० मिनेट शर्किट ब्रेक

असार १५, २०७७ | आजको अर्थ
ajaako_artha

माहमारी कोरोना कारण देशमा लकडाउन भएसंगै बन्द भएको सेयर बजार आज )सोमबार) बाट पुन सुचारु भएको छ । 

कारोबार पहिलोे दिन नेप्से परिसुचक ४.०१ प्रतिशतले घटेर २० मिनेटका लागि शर्किट ब्रेक भएको छ ।

११ बजे १२०१.५८ को बिन्दुबाट सुरु भएको कारोबार ४८ अंकले घटेर ११ बजेर ३९ मिनेट  बजेसम्म आइपुग्दा बढेर  ११५३.४१ को बिन्दुमा पुगेको छ ।

अहिलेसम्म कारोबारमा आएका  ६९ कम्पनीको १ हजार कित्ता शेयर १ सय ४३ पटक खरिद बिक्रि हुँदा ८ करोड ४२लाख बराबरको  कारोबार भएको छ । 

कारोबारमा आएका ११ उपसमुहमा सबै उपसमुहको  कारोबार घटेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८