भारतबाट नेपाल आएर शिक्षकको गोली हानी हत्या

५ बर्ष अगाडि


सुनसरीको भुताहामा एक शिक्षकको हत्या भएको छ । 
भारतबाट आएको हतियारधारी समूहले  इस्लाम धर्मका शिक्षक खुर्सिम आलमको गोली हानि हत्या परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको बिहिबार गोली प्रहार गरी हत्या गरेका हुन् ।  
शिक्षकको हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ । 

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएके छ। 

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया