नेपाली सेनाका प्रवक्तामा पौडेल

३ बर्ष अगाडि

नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनु । 

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया