अख्तियार प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन

५ बर्ष अगाडि

काठमाडौं– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया