बलात्कारमा गलत रिपोर्ट दिने चिकित्सक निलम्बित

५ बर्ष अगाडि

काठमाडौं– बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ । अर्को निर्णय नभएसम्मका लागि डा.रम्भा गोइत र डा. विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाएको काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जनाए । कान्तिपुरमा खबर छापिएकाे छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया