एक घण्टामा झण्डै ३ अर्बको कारोबार, ३५ अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्स्चेन्ज नेप्से दोहोरो अंकले बढेको छ ।

कारोबारको पहिलो घण्टा नैप्से ३५.०१ ले बढेर २५ सय ५९.०१ को विन्दुमा पुगेको छ । 

अहिले सम्ममा नेप्सेमा ३ अर्ब बराबरको कारोबार भएको छ । नेप्सेमा ४१ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ७८ लाख रुपैयाँको कारोबार भएको हो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया