(Wednesday, 16 January, 2019)
By: आजको अर्थ
पुस २, २०७५

काठमाडौं– नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा पुगेकी मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।
थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा उनी  टप १० मा पुगेपनि अन्तिम ५ मा पर्न असफल भइन् । 

शीर्ष पाँचमा  पुयोर्टो रिको, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएलाका सुन्दरीहरु पुगेका छन् ।

अब यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट हुनेछन् । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत