आइतवार यस्तो छ सुनचाँदीको मुल्य

५ बर्ष अगाडि

काठमाडौँ – साताको पहिलो दिन आज आईतबार सुन चाँदीको कारोबारमा मुल्य स्थिरता छाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन प्रति तोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया