सीके राउत नेतृत्व पार्टीले आज लहानमा प्रदर्शन गर्दै

५ बर्ष अगाडि

डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुंदैं सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा. राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो ।

प्रदर्शनका क्रममा डा. राउत लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया