विश्व

न्यूजिल्याण्डमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
 फागुन २१, २०७७
न्यूजिल्याण्डमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहानै जिस्बन सहरबाट करिब १ सय ७८ किलोमिटरको दूरीमा पर्ने जमिनको भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो  ।  भूकम्प  साथै लग...
दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो
 फागुन २१, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ ।  यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएक...
अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम
 फागुन २१, २०७७
संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ ।  खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्...
मेक्सिकोमा एकैदिनमा थपिए साढे ७ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित
 फागुन २१, २०७७
काठमाडौं- मेक्सिकोमा एकैदिनमा साढे ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा मेक्सिकोमा ७ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यस्तो देखाए...
अफगानिस्तान हिंसा :  २४ घण्टामा ९० जना मारिए, ६४ बढी घाईते
 फागुन २१, २०७७
 अफगानिस्तानमा पछिल्लो  २४ घण्टामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् ।  ...
अफगानिस्तानमा हवाई कारबाहीमा २३ लडाकू मारिए
 फागुन २०, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता म...
सबैभन्दा बढी अर्बपति हुने देशमा तेश्रो नम्बरमा भारत,सबैभन्दा बढी अर्बपति मुम्बईमा
 फागुन २०, २०७७
काठमाडौं-  विश्वको सबैभन्दा धेरै अर्बपतिहरु हुने सूचीमा भारत तेश्रो नम्बरमा आएको छ ।  भारतमा १ सय ७७ जना अर्बपतिहरु रहेका छन् ।  भारतमा रहेका कुल अर्बपतिमध्ये ६१ जना मुम्बईमा रहेका भने...
म्यान्मार प्रदर्शन: सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु
 फागुन २०, २०७७
म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  म्यान्मारको सेनाले गत फेब्रुअर...
कोरोना भाइरस : दक्षिण कोरियामा सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी
 फागुन २०, २०७७
दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ ।  दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्...
ताजमहलमा बम रहेको भन्दै अफवाह फैलाउने एक व्यक्ति पक्राउ
 फागुन २०, २०७७
भारतको प्रमुख पर्यटकीय स्थल ताजमहलमा  बम रहेको भनेर हल्ला फैलाउने एक जना पक्राउ परेका छन् ।  प्रहरीले गलत सूचना दिने ती व्यक्तिलाई फिरोजाबादबाट गिरफ्तार गरिएको बताएको छ । प्रहरीले ती व्यक्तिको नाम ...
Page 1 of 310

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८