प्रि ओपन सेसन अपडेट :

आइतबार, १४ माघ २०८०, ११ : २९

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५४ अंकले बढेको छ ।

यससँगै सूचक २०८४ दशमलव ६३ विन्दुमा आएको छ । यस सेसनमा १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३० कम्पनीको २४ सय ३६ कित्ता सेयर किनबेच भएको छ ।

यस सेसनमा कुल ३० वटा कारोबार भएको छ भने १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ ।

आइतबार, १४ माघ २०८०, ११ : २९

प्रतिक्रिया