काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चाँडै नै आईपीओ जारी गर्ने घोषणा गरेका छन् ।
आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मलेनमा घिसिङले प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने बताएका हुन् । आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए ।
प्रतिक्रिया