स्वरोजगार लघुवित्तले माग्यो कर्मचारी

शुक्रबार, २५ साउन २०८१, १७ : २०

काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १० पदका लागि कर्मचारी माग गरेको छ । 

संस्थाले प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि पनि १ जना, वरिष्ठ अधिकृतका लागि २ जना, अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि २ जना, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेका हो । 

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइ सक्नुपर्नेछ ।

शुक्रबार, २५ साउन २०८१, १७ : २०

प्रतिक्रिया