बौद्धको धागो कारखानामा  आगलागी

शुक्रबार, २५ साउन २०८१, १७ : ५१

काठमाडौँ - काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा आगलागी भएको छ । 

आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।
 

शुक्रबार, २५ साउन २०८१, १७ : ५१

प्रतिक्रिया