कागेश्‍वरीमा घरमा कोही नभएको अवस्थामा चोरी

शनिबार, २६ साउन २०८१, १७ : ३६

काठमाडौँ - काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका- ५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुङ्गानाको घरमा कोही नभएको अवस्थामा चोरी भएको छ ।

 कोठाबाट विभिन्न सुनका गर(गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
 

शनिबार, २६ साउन २०८१, १७ : ३६

प्रतिक्रिया