राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु

आइतबार, २७ साउन २०८१, १२ : २९

काठमाडौँ- सङ्घीय संसद्अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ । आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।

आइतबार, २७ साउन २०८१, १२ : २९

प्रतिक्रिया