मार्फाको स्याउ बगैंचा (तस्बिर)

शनिबार, २० बैशाख २०८२, १६ : ०२

काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिका–२, स्थित तल्लो मार्फामा देखिएको स्याउ बगैँचा । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरुले मात्रै बर्सेनि करोडौंको स्याउ बिक्री गर्ने गरेको तथ्यांकमा उल्लेख छ । -सुशीलबाबु थकाली/रासस 

शनिबार, २० बैशाख २०८२, १६ : ०२

प्रतिक्रिया