कालीगण्डकी नदीमा झोलुंगेपुल (तस्बिर)

विहीबार, २५ बैशाख २०८२, १३ : ४०

काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुंगे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । -रासस

विहीबार, २५ बैशाख २०८२, १३ : ४०

प्रतिक्रिया