रातभरको वर्षापछि खुलेको बनेपाको आकाश (तस्बिरहरु)

शनिबार, ०७ असार २०८२, १३ : २८

काठमाडौं- रातभरको वर्षापछि बनेपाको आकाश खुलेको छ । बनेपा ५ घोकेचौरमा टाढाटाढासम्म देखिनेगरी आकाश खुलेको हो ।

आकाशमा छरिएका सेता बादल र घामको किरणले दृश्यलाई थप रोमाञ्चक बनाएको छ।210

3

शनिबार, ०७ असार २०८२, १३ : २८

प्रतिक्रिया