अब काठमाडौंमा ११ वटा रमणीय पार्क

विहीबार, १६ साउन २०७६, १६ : २१

काठमाडौँ – काठमाडौं महानगरले विभिन्न स्थानमा पार्क निर्माण गर्ने योजना ल्याएको छ । 

महानगरले काठमाडौंभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै ११ वटा रमणीय पार्क बनाउन लागेको हो । 

रमणीय पार्क सगैँ महानगरपालिकाले अरु ४० वटा आयोजना निर्माण गर्न ९५ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।

विहीबार, १६ साउन २०७६, १६ : २१

प्रतिक्रिया