बाढीपीडितका लागि राहत हस्तान्तरण

विहीबार, १८ भदौ २०८३, १२ : ३३

हेटौंडा - रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्कलन गरिएको करिब रु ३९ लाख बराबरको राहत सामग्री मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई हस्तान्तरण गर्दै मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायत पदाधिकारी । तस्बिरः बसन्त भण्डारी / रासस

विहीबार, १८ भदौ २०८३, १२ : ३३

प्रतिक्रिया