राष्ट्रपति पौडेलसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

शुक्रबार, २६ भदौ २०८३, १३ : ४४

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले सो प्रतिवेदन पेश गरेका हुन् । 

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश  गर्नुपर्ने व्यवस्था रहेको छ ।

शुक्रबार, २६ भदौ २०८३, १३ : ४४

प्रतिक्रिया