कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे राष्ट्रपतिसँग भेट

बुधबार, ०७ असोज २०८३, १० : ५२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसंग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बुधबार, ०७ असोज २०८३, १० : ५२

प्रतिक्रिया